हेर्नुस् फ्यानले मन पराएका अभिनेत्री सन्ध्या केसीका ११ तस्वीर (फोटो फिचर) « Khabarhub

हेर्नुस् फ्यानले मन पराएका अभिनेत्री सन्ध्या केसीका ११ तस्वीर (फोटो फिचर)


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भिजे तथा मोडलिङ हुँदै चलचित्रमा छाएकी अभिनेत्री सन्ध्या केसी पछिल्लो समय खासै चर्चामा छैनिन् । चलचित्र ‘पण्डित बाजेको लौरी’ मा उनले गरेको अभिनयको खुबै तारिफ भयो ।

चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सन्ध्या सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् । चलचित्र ‘कमलेको बिहे’ बाट पनि उनी उस्ताहित थिइन् । तर यो फिल्म अझै रिलिज हुन सकेको छैन ।

सन्ध्याले सामाजिक सञ्जालमा भने आफूलाई खुबै अपडेट राख्छिन् । हेरौँ उनले शेयर गरेका र फ्यानले मन पराएका केही तस्वीर । यी तस्वीर हामीले सन्ध्याको इन्स्टाग्रामबाट लिएका हौं ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ४७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्