जनकपुरमा भोलि सार्वजनिक विदा « Khabarhub

जनकपुरमा भोलि सार्वजनिक विदा


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– जनकपुरधाम उपमहानगरपालिकाले हिन्दू धर्मावलम्बीको पर्व चौठचन्द्र र हरितालिका तीजको अवसरमा सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख तथा प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार जनकपपुरधाम उपमहानगरपालिकाभित्र सार्वजनिक बिदा दिएको जानकारी दिए ।

मिथिलाञ्चलमा चौठचन्द्र पर्व सन्तानको दीर्घायू, परिवारको सुखी, दाम्पत्य, शान्ति एवं समृद्धका लागि मनाइन्छ भने तीज पर्व महिलाहरुले पति र सन्तानको दीर्घायुको कामना गर्दै मनाउने गर्दछन् ।

चौठचन्द्र पर्वमा महिलाहरुले व्रत बस्दै नयाँ चामलबाट बनाइएका चामलको पुरी, खिर, दही, फलफूल लगायतका विशेष परिकार साँझमा हातमा लिएर चन्द्रमाको दर्शन गर्ने गर्दछन् । त्यसपछि ती परिकार प्रसादको रुपमा ग्रहण गर्ने चलन रहेको छ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ४७ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग