भक्तपुरमा दुर्लभ सालकको उद्धार | Khabarhub Khabarhub

भक्तपुरमा दुर्लभ सालकको उद्धार


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सडक छेउमा फेला परेको सालक स्थानीयले उद्धार गरी आज प्रहरीलाई बुझाएका छन् ।

सडक किनारा र खेतमा दौडदै गरेको दुर्लभ वन्यजन्तु सालक स्थानीयवासीले फेला पारेपछि त्यसको उद्धार गरी सिरुटार प्रहरी प्रभागलाई बुझाएको स्थानीय सुनिल राउतले जानकारी दिए ।

प्रहरीले उक्त सालक आजै स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहवरमा वन कार्यालयका कर्मचारीलाई बुझाएको छ । वनका कर्मचारी र प्रहरीले सालकलाई आजै जङ्गलमा लगेर छाडेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : ४५ बजे

सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्ताव : ट्रम्प

काठमाडौं– अमेरिकाबाट आयात हुने सबै वस्तुको भन्सार शुल्क शून्यमा झार्न

कांग्रेस र एमालेबीच कुनै समस्या छैन : गृहमन्त्री 

राजविराज – गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल

विश्वकप एसिया छनोट : वर्षाले रोकियो नेपाल- बहराइनको खेल

काठमाडौं– आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा जारी  नेपाल र

सुदन किरातीले सोधे- कुलमान हटेपछि अघोषित लोडसेडिङ सुरु भएको हो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले देशमा फेरि लोडसेडिङ

दोलखाका ९ स्थानीय तहको बेरुजु १४ करोड ३९ लाख 

दोलखा– जिल्लाका ९ वटा स्थानीय तहको बेरुजु १४ करोड भन्दा