साफ यु–१५ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फिर्ता « Khabarhub

साफ यु–१५ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फिर्ता


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा सम्पन्न साफ यु–१५ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालको राष्ट्रिय फुटलब टिम स्वदेश फर्किएको छ ।

भारतको कल्याणी रंगशालामा शनिबार भएको फाइनलमा पाँचौ संस्करणको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली आईतबार साँझ काठमाडौं आईपुगेको हो ।

उमेर समूहको साफ च्याम्पियनसिपमा घरेलु टोली भारतसँग ७–० को अन्तरले पराजित भएको नेपाली टोलीले उपविजेतामै चित्त बुझाउनु परेको थियो ।

नेपाल पछिल्ला संस्करणमा भारतसंग पराजित हुदैँ उपाधिबाट बिमुख हुँदै आएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : १६ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली