साफ यु–१५ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फिर्ता « Khabarhub

साफ यु–१५ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फिर्ता


१५ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा सम्पन्न साफ यु–१५ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालको राष्ट्रिय फुटलब टिम स्वदेश फर्किएको छ ।

भारतको कल्याणी रंगशालामा शनिबार भएको फाइनलमा पाँचौ संस्करणको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली आईतबार साँझ काठमाडौं आईपुगेको हो ।

उमेर समूहको साफ च्याम्पियनसिपमा घरेलु टोली भारतसँग ७–० को अन्तरले पराजित भएको नेपाली टोलीले उपविजेतामै चित्त बुझाउनु परेको थियो ।

नेपाल पछिल्ला संस्करणमा भारतसंग पराजित हुदैँ उपाधिबाट बिमुख हुँदै आएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७६, आइतबार  ९ : १६ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको