ठूलो परिमाणमा नगदसहित वीरगन्जबाट २ हुण्डी कारोबारी पक्राउ « Khabarhub

ठूलो परिमाणमा नगदसहित वीरगन्जबाट २ हुण्डी कारोबारी पक्राउ


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– ठूलो परिमाणमा नेपाली रुपैयाँसहित वीरगन्जबाट २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ बस्ने अमिर मियाका छोरा ४५ वर्षीय आवाश अलि र सोही ठाउँका २२ वर्षीय अस्ताक आलम पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरु ना ४९ प ६८२४ र ना ५७ प ३०६ नम्बको मोटरसाइकलमा सवार रहेका अवस्थामा पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट १२ लाख ४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरु हुण्डी कारोबार भएको खुलेको छ ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ११ : ३६ बजे

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा