टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने « Khabarhub

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने


६ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै छ ।

अष्ट्रेलियाको डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

नेपाल यसपटक नेपाल ‘ए’ टोलीका साथ मैदानमा उत्रिएको छ । जसको कप्तानमा अनिल शाह रहेका छन् । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको थियो ।

नेपालले तेस्रो खेल अगस्ट २४ मा होबर्ट हुरिकान्स, चौथो खेल अगस्ट २६ मा एसिटी कोमेट्स, पाँचौँ खेल अगस्ट २७ मा किङ्सम्यान । अन्तिम खेल अगस्ट २९ मा भिक्टोरियाविरुद्ध खेल्ने तालिका छ ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ८ : ५० बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित