जुनियर व्याडमिन्टनतर्फ विश्व वरियतामा प्रिन्स ३९ औं स्थानमा उक्लिए « Khabarhub

जुनियर व्याडमिन्टनतर्फ विश्व वरियतामा प्रिन्स ३९ औं स्थानमा उक्लिए


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियर तर्फको विश्व वरियतामा सुधार गर्दै ३९ औं स्थानमा उक्लिएका छन् ।

विश्व व्याडमिन्टन संघले मंगलबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार प्रिन्स १५ स्थान सुधार गर्दै ३९ स्थानमा पुग्न सफल भएका हुन् ।

यसअघि उनको बरियताक्रम ५४ औं स्थानमा थियो । यो नै नेपाली खेलाडीको जुनियरतर्फको अहिलेसम्मको माथिल्लो वरियता हो ।

उनले दुबई जुनियरमा देखाएको प्रदर्शनका आधारमा उनको बरियता स्थानमा सुधार आएको हो । उनले केही समय अघि यु–१९ दुबई इन्टरनेसनल सिरिज २०१९ मा स्वर्ण पदक जितेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ४ : ३२ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान