श्रद्धाञ्जलीका लागि शव टुँडिखेलमा राखिँदै | Khabarhub Khabarhub

श्रद्धाञ्जलीका लागि शव टुँडिखेलमा राखिँदै


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव आज श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने भएको छ ।

यसअघि विहीबार नै श्रद्धाञ्जलीका टुँडिखेलमा राखिने भनिएको भएपनि पोस्टमार्टम सकिन समय लागेका कारण श्रद्धान्जली शुक्रबार बिहान ८ बजेबाट मात्र हुने भएको हो ।

डाक्टर रिजेन श्रेष्ठले खबरहबलाई दिएको जानकारी अनुसार राति १ बजे मात्र सम्पूर्ण पोष्टमार्टमको काम सकिएको हो । विहीवार दिउँसो २ बजेदेखि शव परीक्षण र पोष्टमार्टम काम शुरु भएको थियो । अस्पतालले आफन्तको नमूनाको आधारमा शव पहिचान गरेको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ६ : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’