राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र प्रचण्ड टुँडिखेलमा « Khabarhub

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र प्रचण्ड टुँडिखेलमा


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टुँडिखेल पुगेका छन् ।

टुँडिखेलमा ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका ७ जनाकै पार्थीव शरीर राखिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : ४२ बजे

पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज

तनहुँ– तनहुँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार

यु–१९ एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो

महबाट करोडको कारोबार

कैलाली– परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर– भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै

बजार अनुमगनलाई तिव्रता दिँदै विभाग

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न