श्रद्धान्जली दिन डा. बाबुराम भट्टराई पुगे टुँडिखेल « Khabarhub

श्रद्धान्जली दिन डा. बाबुराम भट्टराई पुगे टुँडिखेल


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको पार्थिव शरीरमा श्रद्धान्जली व्यक्त गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई टुँडिखेल पुगेका छन् । 

नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका भट्टराई धर्मपत्नी हिसिया यमीसहित श्रद्धान्जलीका लागि टुँडिखेल पुगेका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : ४८ बजे

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

इलाम– यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२–८३ मा

धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद

जनकपुरधाम– भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी

धनकुटाको भेडेटारस्थित ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा– धनकुटाको भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका