अन्तिम श्रद्धान्जलीका लागि रवीन्द्रको शव पोखरामा राखियो « Khabarhub

अन्तिम श्रद्धान्जलीका लागि रवीन्द्रको शव पोखरामा राखियो


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पोखरामा राखिएको छ ।

मन्त्री अधिकारीको गृहजिल्ला कास्कीमा अन्तिम संस्कारका लागि शव काठमाडौंबाट आजै लगिएको हो ।

पोखरास्थित प्रदर्शनी केन्द्रमा शव अन्तिम श्रद्धान्जलीका लागि राखिएको हो ।

अन्तिम श्रद्धान्जलीका लागि उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलसहित नेकपा नेता कार्यकर्ता पुगेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १२ : ५३ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार