मेलिना राईको ‘सिन्दुर’ « Khabarhub

मेलिना राईको ‘सिन्दुर’


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका मेलिना राईको स्वरमा रहेको गीत सार्वजनिक गरिएको छ । ‘सिन्दुर’ बोलको गीतमा विछोडका पीडालाई शब्दमा उनिएको छ ।

विनोद न्यौपाने र सम्पदा बानियाँको अभिनय रहेको गीतको भिडियोमा युवराज वाइबाको निर्देशन छ । सार्वजनिक गरिएको गीतमा दिनेश पोखरेलको शब्द छ भने संगीत गैरे सुरेशको छ ।

यस्तै भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ३ : २८ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर