पूर्व अर्थमन्त्री भरतमोहनको स्वास्थ्य अवस्था गम्भीर « Khabarhub

पूर्व अर्थमन्त्री भरतमोहनको स्वास्थ्य अवस्था गम्भीर


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भिर बनेको छ ।

८२ वर्षीय अधिकारीको मुटुको चाल कम हुँदै गएको र स्वास्थ अवस्था विग्रिदै गएको अस्पताल स्रोतले जनाएको छ ।

विगत १५ दिनदेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको स्वास्थ्यमा शुक्रबारबाट थप जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

छाती रोग विशेषज्ञ डा. अर्जुन कार्की र राजु पंगेनीको टोलीले उनको उपचार गरिरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ३ : ३४ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान