प्रतिबन्ध सकिएसँगै मेस्सी अर्जेन्टाइन टिममा समावेश « Khabarhub

प्रतिबन्ध सकिएसँगै मेस्सी अर्जेन्टाइन टिममा समावेश


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लियोनल मेस्सीमाथि लागेको प्रतिबन्ध सकिएसँगै उनी आगामी महिना ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टाइन टोलीमा समावेश भएका छन् ।

बार्सिलोनाका ३२ वर्षीय फरवार्ड मेस्सीले कोपा अमेरिका कपमा गत ६ जुलाईमा चिली विरुद्धको तेस्रो खेल गुमाएका थिए ।

कोपा अमेरिका ‘भ्रष्ट’ भएको आरोप लगाएपछि मेस्सीमाथि खेलमा प्रतिबन्ध लगाइएको थियो ।

यो सिजन बार्सिलोनाका लागि पाँच गोल गरेको मेस्सीले प्रतिवन्धलगाएसँगै अर्जेटिनाबाट चार खेल गुमाएका छन् ।

मेस्सीले अर्जेन्टीनाका लागि ६८ गोल गरेका छन् ।

अर्जेन्टीनाले १५ नोभेम्बरमा साउदी अरबमा र १८ नोभेम्बरमा इजरायलमा उरुग्वेसँगे खेल्नेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : १९ बजे

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि