वर्षाको प्रेममा पागल भए आकाश « Khabarhub

वर्षाको प्रेममा पागल भए आकाश


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक पुरुषोत्तम सुवेदीको गीत ‘जब जब तिमी आयो’ बोलको गीती भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अम्बिका गुरुङको शब्द रहेको गीतमा गायक सुवेदीकै संगीत सुन्न सकिन्छ । यस्तै गीतमा आकाश श्रेष्ठ र वर्षा शिवाकोटीले अभिनय गरेका छन् । गीतमा प्रेम समर्पणका भावनाहरुलाई व्यक्त गरिएको छ ।

विधान कार्कीले निर्देशन गरेको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, कमल प्रसाईँको ड्रोन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

https ://youtu.be/m1SwmfJ01Oc

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ६ : १० बजे

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,