प्रधानसेनापति थापाद्वारा मृतक घिमिरेका परिवारलाई भेट « Khabarhub

प्रधानसेनापति थापाद्वारा मृतक घिमिरेका परिवारलाई भेट


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान सेनापति पूर्णचन्द्र थापाले ताप्लेजुङ्ग हेलिकप्टर दुर्घट्नामा परी मृत्यु भएका अर्जुन घिमिरेका परिवारलाई भेटेका छन् । उनले स्व. घिमिरेका परिवालाई भेटी समवेदना प्रकट गरे ।

स्व. घिमिरेको शुक्रबार पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको छ । स्व. घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीका पिएसो थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : २२ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको