१३ औं साग: कराँतेमा मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण | Khabarhub Khabarhub

१३ औं साग: कराँतेमा मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेतर्फ मण्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण जितेका छन् ।

श्रेष्ठले पाकिस्तानी खेलाडी निइमातुलिएहलाई पराजित गरेपछि नेपालले स्वर्ण जितेको हो । मण्डेकाजीले २५.७२ अंक ल्याए । यस्तै पाकिस्तानी खेलाडीले २४.९२ अंक ल्याए ।

अहिलेसम्म नेपालले एक स्वर्ण र १ रजत जितेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : २६ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै