१३ औं साग: कराँतेमा मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण « Khabarhub

१३ औं साग: कराँतेमा मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेतर्फ मण्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण जितेका छन् ।

श्रेष्ठले पाकिस्तानी खेलाडी निइमातुलिएहलाई पराजित गरेपछि नेपालले स्वर्ण जितेको हो । मण्डेकाजीले २५.७२ अंक ल्याए । यस्तै पाकिस्तानी खेलाडीले २४.९२ अंक ल्याए ।

अहिलेसम्म नेपालले एक स्वर्ण र १ रजत जितेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : २६ बजे

सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता

काठमाडौं – सुवासना खड्का गायन रियालिटी शो ‘भ्वाइस किड्स ५’

धार्मिक स्वतन्त्रताको व्याख्यासहित देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू

विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले कास्की, मोरङ, सुनसरी, बर्दिया,

भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु

टोकियो– पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु