१३ औं साग– पुरुष फुटबलमा भुटानद्वार बंगलादेश पराजित « Khabarhub

१३ औं साग– पुरुष फुटबलमा भुटानद्वार बंगलादेश पराजित


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एीसयाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले बंगलादेशलाई पराजित गरेको छ ।

सोमबार भएको पहिलो खेलमा बंगलादेशलाई भुटानले १–० गोल अन्तरले पराजित गरेको हो ।

बंगलादेशभन्दा कमजोर मानिएको भुटानले पहिलो खेलमा बंगलादेशलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा भुटानले खेलको ६४ औं मिनेटमा गोल गरेको थियो । भुटानका लागि कप्तान चेन्जोले गोल गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ५ : ३६ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ