१३ औं साग– यी हुन् १५ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्ने नेपाली खेलाडी « Khabarhub

१३ औं साग– यी हुन् १५ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्ने नेपाली खेलाडी


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ स्वर्ण पदक जितेको छ ।

नेपालले कराते र तेक्वान्दोमा मात्रै १४ पद हात पारेको छ । ट्रायथलनमा थप एक गरी सोमबार साँझसम्म नेपालले १५ स्वर्ण पदकतालिकामा दर्ज गरेको छ ।

नेपालले अहिलेसम्म १५ स्वर्ण, ३ रजत र ६ कास्य गरी २४ पदक हात पारेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

नेपालले जितेका पदक र खेलाडीहरुको नामावली,

स्वर्ण पदक विजेत खेलाडीहरु,

कराते (६ स्वर्ण पदक)

काता (महिला)– सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
८४ किलोमाथि– विप्लवलाल श्रेष्ठ
५५ किलो– लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)– अनु अधिकारी
४५ किलोमुनि (महिला)– कुसुम श्रेष्ठ

तेक्वान्दो (७ स्वर्ण पदक)

पुम्से (२९ वर्षमाथि समूहगत)– आशया शाक्य, सञ्जिवकुमार पाण्डे
पुम्से (२९ वर्षमाथि एकल) आयशा शाक्य
पुम्से (२३–२९ वर्ष एकल)– पार्वती गुरुङ
पुम्से (२३–२९ वर्ष एकल)– कमल श्रेष्ठ
पुम्से (१७–२३ वर्ष एकल)– सिना मादेन लिम्बु
पुम्से (महिला समूह, २३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई

ट्रायथलन– सोनी गुरुङ

रजत पदक विजेता खेलाडी (३ पदक)

कराते (एकल काता)– चन्चला दनुवार
कराते (८४ किलोमुनि)– दिवश श्रेष्ठ
तेक्वान्दो (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कास्य पदक विजेता खेलाडी (६ पदक)

तेक्वान्दो पुम्से (२३–२९ वर्ष) जितबहादुर बोट र पार्वती गुरुङ
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) सीना मादेन लिम्बु र पार्वती गुरुङ र दिपेन्द्र गुरुङ

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ७ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै