समयको महत्व बुझौं, पल पलको समय खेर नफालौं – जर्ज वासिङ्गटन « Khabarhub

समयको महत्व बुझौं, पल पलको समय खेर नफालौं – जर्ज वासिङ्गटन


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाका प्रथम राष्ट्रपति हुन् – जर्ज वासिङ्गटन । उनलाई समयको महत्व अत्यन्तै बुझ्ने मानिसको रूपमा विश्वभर उदाहरण स्वरूप प्रयोग गरिन्छ । उनलाई समयको मूल्य थाहा थियो ।

यसैले सदैव आफ्नो एक–एक पलको सदुपयोग गर्थे । एक पटक उनले कुनै अबसर पारेर आफ्ना केही केही साथीहरुलाई भोजनका निम्ति निमन्त्रणा गरका थिए । समय दिनको ३ बजेको थियो । संयोगवश पाहुनाहरू त्यो समयमा आएनन् तब उनले एक्लै खाना खान सुरू गरे ।

समय भन्दा केही ढीला गरेर पुगेका पाहुनाहरूलाई त्यो देखेपछि नराम्रो लाग्यो । जर्ज वाशिंगटनले भने– क्षमा गर्नुस् । खाना टेबलमा लगाउनु अगाडि मेरो भान्सेले यो सोध्दैन कि पाहुना आए या आएनन्, केवल यो सोध्छ समय भयो या भएन ? उनको यस्तो कुरा सुनेर पाहुना लज्जित भए ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ४ : ४४ बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को