कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कर्मचारी आवश्यक « Khabarhub

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कर्मचारी आवश्यक


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कृषि तथा वन विज्ञान विश्वविद्यालयले विभिन्न संकायअन्तर्गत विभिन्न विषयमा उपप्राध्यापक र प्रशिक्षक भर्नाका लागि आवेदन आह्वान गरेको छ ।

विश्वविद्यालयले खुला र समोवेसी पदमा खुला प्रतिस्पर्धाबाट स्थायी पदमा उपप्राध्यापक र प्रशिक्षक नियुक्त गर्न आवेदन आह्वान गरेको हो ।

विश्वविद्यालयले एक विज्ञापन प्रकाशित गरी इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ । विश्वाविद्यालयले प्रकाशन गरेको विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ४ : ५० बजे

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको