अल्बर्ट आइन्स्टाइनको स्वाभाव « Khabarhub

अल्बर्ट आइन्स्टाइनको स्वाभाव


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाहिर मस्त घाम लागिरहेको थियो । अलब्र्ट आइन्सटाइन नुहाउन भनी बाथरूम भित्र छिरेका थिए । छिरेको धेरै समय बितिसके पनि उनी बाहिरै निस्किएनन् ।

उनको बहिनी मजाले अब निस्कलान, अब निस्कलान भनि कुर्दा कुर्दा ननिस्किएपपछि उनलाई डर लाग्यो र ढोक ढक्ढक्याउँदै बोलाइन् । केही समयपछि जस्तो छिरेका थिए उस्तै ननुहाइकन हातमा टावेल बोकेर बाहिर निस्किदै आइन्स्टाइनले भने– आई एम् सरी ।

म त आफ्नै विचारमा हराउँदा नुहाउन नै बिर्सेछु । यति भनेर उनी फेरि नुहाउनलाई बाथरूप भित्र छिरे ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ४ : ५९ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा