हावाहुरीले महाविनाश, तत्काल पूर्वानुमान नहुँदा ठूलो क्षति « Khabarhub

हावाहुरीले महाविनाश, तत्काल पूर्वानुमान नहुँदा ठूलो क्षति


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाले बारा र पर्सामा हावाहुरीका कारण महाविनाश भएको, उद्धार, राहत तथा उपचारलगायतका विषयलाई प्राथमिकतामा छापेका छन् ।

कान्तिपुर दैनिकले मुख्य पृष्ठमा ३ मिनेटमै महाविनाश शीर्षकको समाचार छापेको छ । असिनापानीसँगै आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीका कारण फेटा गाउँपालिकाको झण्डै २ सय किमि सेरोफेरोमा सर्वाकित क्षति भएको आधा घण्टा करिब १८ किमी विध्वंसकारी यात्रा गरेको शक्तिशाली हुरीले प्रत्येक वस्ती करिब ३ मिनेटमै तहसनहस बनाएको उल्लेख छ ।

त्यस्तै तत्काल पूर्वानुमान नहुँदा ठूलो क्षति शीर्षकको समाचारमा मौसम पूर्वानुमान महाशाखाले आइतबार अपरान्ह पूर्वी र मध्य भूभागका लागि मौसमबारे प्रक्षेपण गरेको थियो, धेरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना उल्लेख थियो । मौसम सामान्य भनेको आइतबार साँझको मौसम धेरै असामान्य भयो र धेरैको क्षति भयो।

त्यस्तै पत्रिकाले हुरीले मच्चाएको वितण्डा र त्यसपछिका तस्वीरलाई प्राथमिकताका साथ राखेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : ४३ बजे

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले