मात नचढुञ्जेल श्रीमतीको फोटो हेर्छु ! « Khabarhub

मात नचढुञ्जेल श्रीमतीको फोटो हेर्छु !


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकदिन मुन्द्रे भट्टीमा पुगेर रक्सी पिउन सुरु गर्‍यो, एक प्याक सकेपछि उसले कमिजबाट एउटा फोटो निकालेर हेथ्र्यो र पुनः अर्को प्याक मगाउँथ्यो । मुन्द्रेले यो क्रम धरैपटक दोहोर्‍याएपछि वेटरले सोध्यो –

वेटर : म तपाईंलाई जति माग्नु हुन्छ त्यति रक्सी दिन्छु । तर, यति मात्रै भन्नुस् की तपाईं किन रक्सी माग्नुभन्दा पहिले गोजिको फोटो हेरेर मात्र रक्सि माग्नुहुन्छ ?

मुन्द्रे : म गोजिबाट मेरो श्रीमतीको फोटो निकालेर हेर्छु । जब उनी राम्री देखिन्छीन् तब मलाई लाग्नेछ अब मेरो घर फर्कने समय भयो ।

वेटर : ट्वाँ

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ३२ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक