बब् मार्लीका पाँच प्रेरक भनाइ « Khabarhub

बब् मार्लीका पाँच प्रेरक भनाइ


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विश्व विख्यात गायक बव् मार्लीका ५ उत्कृष्ट भनाइहरु, एकपटक पढ्नुस र मनन गर्नुस् । जुन भनाइले तपाईंको जिवनमा सकारात्मक परिवर्तनका लागि मद्धत गर्न सक्छ ।

१. संसारका प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य आफैं चुन्ने अधिकार छ ।
२. थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन्, बाँकी आफैं रुझ्दछन् ।
३. संगितको बारेमा बुझ्नै पर्ने सबैभन्दा राम्रो तथ्य के हो भने जब संगितको धुनले प्रहार गर्छ तब केही पीडा दुर हुन्छन् ।
४. कहिल्यै पनि आफ्नो इतिहास नविर्सनु, अनि त्यो सँगै भाग्य पनि ।
५. यो कुरामा ढुक्क हुनुहोस् कि एउटा ढोका बन्द हुँदा अन्य थुप्रै ढोका खुलिसकेका हुन्छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र