काठमाडौंको बाफलमा वेवारिसे शव फेला « Khabarhub

काठमाडौंको बाफलमा वेवारिसे शव फेला


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बाफलमा एक वेवारिशे शव फेला परेको छ ।

बाफलको स्यूचाटार पुल मुनि एक अधवैंसे पुरुषको शव फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीले लाश फेला परेको र थप विवरण संकलन भइरहेको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ११ : ०० बजे

पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरी‍– बलानविहुल गाउँपालिका-४ बस्ने मो.उमर फारूक मियाँको छोरा ३ वर्षीय मो.फैजानको सोही

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१३ बाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार

राष्ट्रिय सभामा एमालेले कांग्रेससँग तालमेल गर्ने, सातवटा सिटमा दाबी

काठमाडौं- आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेकपा

सौगातलाई दाइ भनेकोबारे स्पष्टीकरण दिन पर्खिरहेकी श्रृष्टिले मौका पाएपछि…

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठले पाँच