हावाहुरीका कारण घाइते भएकालाई भेट्न अस्पताल पुगे देउवा, थप स्वास्थ्यकर्मी व्यवस्था गर्न आग्रह | Khabarhub Khabarhub

हावाहुरीका कारण घाइते भएकालाई भेट्न अस्पताल पुगे देउवा, थप स्वास्थ्यकर्मी व्यवस्था गर्न आग्रह


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरीका कारण घाइते भएकाहरुलाई भेट्न अस्पताल गएका छन् ।

देउवा मंगलबार विहान विरगञ्जको नारायणी अञ्चल अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।

घाइते र उपचारबारे जानकारी लिएसँगै सभापति देउवाले घाइतेको उपचारमा अझै चुस्तता आवश्यक भएको बताए । उनले सरकारले केही चिकित्सक र स्वास्थ्यकमीहरु केन्द्रबाट पठाउनुपर्ने देखिएको बताए ।

घाइतेको उपचारका लागि आवश्यक स्वास्थ्यकर्मीहरुको प्रवन्ध गर्न उनले सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ११ : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’