नशामा रहेकी कलाकारले हानिन् होटलका कर्मचारीलाई थप्पड, प्रहरीलाई पनि छोडिनन् ! « Khabarhub

नशामा रहेकी कलाकारले हानिन् होटलका कर्मचारीलाई थप्पड, प्रहरीलाई पनि छोडिनन् !


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– टेलिभिजन अभिनेत्री रुही सिंहले सोमबार राति बान्द्राको एक रेस्टुरेन्टको बाहिर हंगामा गरेकी छिन् ।

टेलिभिजन अभिनेत्री रुही सिंहले सोमबार राति बान्द्राको एक रेस्टुरेन्टको बाहिर हंगामा गरेकी हुन् ।

उनी विरुद्ध मुम्बइ प्रहरीले एफआइआर दर्ता गरेको छ । यो घटनाको कयौं भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्पोटब्वाईको एक रिपोर्ट अनुसार रुही आफ्ना साथीहरु राजेश र राहुलसँग राति अबेरसम्म बन्द्राको एक रेस्टुरेन्टमा थिइन् । उनीहरु ढिला पुगेका थिए ।  त्यतिबेलासम्म रेस्टुरेन्ट बन्द भइसकेको थियो। तर रुहीले त्यहाँ भएका स्टाफसँग रेस्टुरेन्ट खोल्न भनिन् ।

उनी रेस्टुरेन्टको वासरुम प्रयोग गर्न भित्र प्रवेश गर्न खोजेकी थिइन् तर बन्द भइसकेको भन्दै रेस्टुरेन्टका कर्मचारीले उनलाई भित्र पस्न दिएनन् त्यसपछि उनले रेस्टुरेन्टका कर्मचारीमाथि हातहालिन् ।

अबेर राति भएको यो हंगामा पछि स्टाफले प्रहरीलाई फोन गरेर बोलाए । प्रहरी पुग्दा उनी रेस्टुरेन्टका कर्मचारीसँग झगडा गरिरहेकी थिइन् ।

जब प्रहरीले उनलाई सम्झाउन खोज्यो तब उनले प्रहरीमाथि नै हात हालिन् । यो सबै घटनाको भिडियो खिचिराखेका प्रहरी लक्ष्मीकान्तको मोबाइल खोसेर थप्पण मारिन् ।

उनी नशामा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ११ : ५६ बजे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै