हावाहुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’ को व्यवस्था « Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’ को व्यवस्था


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– हावाहुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’ सञ्चालन गरिएको छ ।

आइतबार राति आएको शक्तिशाली हावाहुरीले प्रभावित बनाएको बाराको भरवलियमा हावाहुरीका कारण बालबालिकाको विचल्ली भएर भोकै परेपछि मंगलबार(आज) विहान सामूहिक रुपमा खान खुवाउने व्यवस्था गरिएको थियो ।

हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ भने ५०० भन्दा धेरै घाइते भएका छन् ।

सामान्य अवस्थामा रहेकाहरुको अवस्था पनि निकै कष्ठकर छ । खाना, पानी र बसोबासको उचित व्यवस्था नहुँदा उनीहरुले कष्ठकर रात विताएका छन् ।  हावाहुरीबाट बालबालिका र बृद्धबृद्धा धेरै प्रभावित रहेका छन् ।

प्रभावित क्षेत्रमा विभिन्न सामाजिक संघ संस्था, प्रदेश सरकार र विभिन्न दलका कार्यकर्ता, सेना, शसस्त्र प्रहरी, प्रहरीले उद्धार र राहतको काम गरिरहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १ : ४३ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४