फोहोरको गाडीले किच्दा बालकको ज्यान गयो « Khabarhub

फोहोरको गाडीले किच्दा बालकको ज्यान गयो


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट : ककनी गाउँंपालिका वडा नं २ सिसडोलमा राजधानीबाट फोहोर बोकेर ल्याएको गाडीले किच्दा एक बालकको ज्यान गएको छ ।

वा ४ ख ९६४७ नम्बरको फोहोर बोक्ने आइचर मिनीट्रकले ओखरपौवाका १३ वर्षीय संजोक नेपालीलाई किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडीले किचेर गम्भीर घाइते बालकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा ज्यान गएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : ४६ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै