संकटको यस घडीमा सक्दो सहयोग गरौं : सभापति देउवा « Khabarhub

संकटको यस घडीमा सक्दो सहयोग गरौं : सभापति देउवा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावा हुरीबाट घाइते बनेकाहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

बारा र पर्सामा गएको विनाशकारी हावाहुरीमा परी घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिन सभापति देउवा वीरगञ्जको नारायणी अस्पताल पुगेका हुन् ।

घाइते तथा  हावहरीबाट पीडित बनेकाहरुको अवस्था बझ्न पर्सा पुगेका देउवाले संकटको यस घडीमा  एकजुट भएर सहयोग गर्न आग्रह गरे ।

उनले आँधीबाट प्रभावितको समस्या सम्बोधन नभएमा काङ्ग्रेसले संसद्लगायतका स्थानबाट आवाज उठाउने बताए । मंगलबार नै सभापति देउवाले हावाहुरीबाट प्रभावित बाराको फेटा गाउपालिकाको भलुही, भरवलीयालगायतका क्षति भएका गाउँको स्थलगत निरीक्षण गरेका थिए ।

 

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ९ : ०० बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते