सशस्त्र प्रहरीले सिकायो ग्यास सिलिण्डरमा आगो लागे निभाउने तरिका | Khabarhub Khabarhub

सशस्त्र प्रहरीले सिकायो ग्यास सिलिण्डरमा आगो लागे निभाउने तरिका


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सशस्त्र प्रहरीले ग्यास सिलिण्डरमा आगलागी हुँदा निभाउने तरिका सिकाएको छ ।

सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी सुर्खेतले सुर्खेतका स्थानीयलाई ग्यास सिलिण्डरमा हुने आगलागीलाई नियन्त्रण गरी क्षति कम गर्ने उपाय सिकाएको हो ।

त्यसक्रममा शसस्त्रले प्रयोग गरेर समेत ग्यास सिलिण्डलमा आगलागी भए कसरी नियन्त्रणमा लिने भनि सिकाएको थियो । उक्त उपयलाई स्थानीयले निकै चासोका साथ हेरेका थिए ।

ग्यास सिलिण्डरमा आगलागी हुँदा बाल्टीले ढाकेर वा कपडाले छोपेर निभाउने तरिका शसस्त्रले प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ३ : ४३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’