प्रविधिमा अभ्यस्त नहुदा कारोबार पुरानै शैलीमा « Khabarhub

प्रविधिमा अभ्यस्त नहुदा कारोबार पुरानै शैलीमा


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रविधिमा लगानीकर्ताहरु अभ्यस्त हुन नसक्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले भुक्तानीे गर्ने तरिकाको विधिकिताब प्रकाशन गरेको छ ।

उक्त विधिकताबलाई नेप्सेले आफ्नो अधिकारीक वेवसाइटमै प्रकाशन गरेको छ ।  दोस्रो बजारमा सेयर किनेपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था भएपनि उक्त प्रविधिमा लगानीकर्ताहरु अभ्यस्त नभएको कारण म्यानुअल प्रकाशन गरिएको नेप्सेले जनाएको छ ।

‘आइपीएस’ मा आवद्ध बैंक तथा वित्तीय संस्थामा खाता भएका लगानीकर्ताले अनलाइनबाटै भुक्तानी गर्न सक्ने भएपनि प्रविधिक ज्ञानको आभाव कारण लगानीकर्ताहरुले उक्त प्रविधि अंगालेका थिएनन् ।

हाल कनेक्ट आइपीएसमा आबद्व भएका बैंक तथा वित्तीय संस्थामाको शंख्या ४८ रहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ३ : ५४ बजे

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा