दुर्घटनामा आर्सनलका पूर्व स्टाइकर एन्टोनियोको मृत्यु « Khabarhub

दुर्घटनामा आर्सनलका पूर्व स्टाइकर एन्टोनियोको मृत्यु


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार दुर्घटनामा परी आर्सनलका पूर्व स्ट्राइकर जोसे एन्टोनियोको निधन भएको छ ।

शनिबार स्पेनमा भएको दुर्घटनामा एन्टोनियोको निधन भएको स्पेनिस क्लब सेभियाले उल्लेख गरेको हो । ‘हामी दुखद समचार पुष्टी गर्न सकिरहेका छैनौँ । सेभिया स्टारको सडक दुर्घटनामा निधन भएको छ । हार्दिक श्रदान्जली,’ एन्टोनियोको मृत्युबारे सेभियाले सामाजिक सञ्जाल ट्वीटमा ट्वीट गर्दै सुचना दिएको हो ।

३५ बर्षीय एन्टोनियो स्पेनको दोस्रो डिभिजन क्लब एक्स्ट्रीमाडुराबाट व्यवसायिक फुटबल खेल्दै आएका थिए । सन् २००४ मा सेभियाबाट आर्सनल आएका एन्टोनियोले सन् २००७ सम्म इङ्ग्लिस क्लबमा बिताएका थिए । त्यसपछि उनले केही समय रियल मड्रिडबाट पनि खेलेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : ३२ बजे

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव

इनिशा बिक हत्या प्रकरण : कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाही गर्न

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को