आजको मौसम : देशभर सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने « Khabarhub

आजको मौसम : देशभर सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मनसुनको सक्रियतासँगै आज (मंगलबार) देशभरको मौसममा बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसोको समयमा देशभर सामान्य बदली भई पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जनसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार रातिको समयमा देशभर सामान्य बदलि भई पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले आज जारी गरेको ३ दिनको मौसमी विवरण यस्तो छ ।

असार १७ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति: देशभर सामान्य बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पहाडि भु-भागका १-२ स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ।

असार १८ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदलि भई देशका केहि स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशका १-२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ।
राति: देशभर सामान्य बदलि भई देशका केहि स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ।

असार १९ गते (बिहिबार)
दिउँसोः देशभर सामान्य बदलि भई केहि भु-भागमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमि भु-भागका १-२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ।
राति: देशभर सामान्य बदलि भई केहि स्थानहरुमा मेघ-गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुई स्थानहरुमा भारी बर्षाको सम्भावना छ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : १२ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)