महिनावारी हुँदा महिलालाई बिदा ! « Khabarhub

महिनावारी हुँदा महिलालाई बिदा !


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिनावारीको समयमा महिलाहरुलाई कार्यालयबाट विदा दिइन्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ।

किनकी हामीकहाँ अहिले सम्म त्यो चलन नै सुरु भएको छैन । बरु छुई प्रथा बार्ने चलन भने अझैपनि विद्यमान छ । तर, युरोपियन देश इटालीमा भने महिनावारी भएको बेला महिलाहरुलाई बिदा दिइन्छ ।

इटाली महिनावारीमा महिलालाई दिने पहिलो युरोपियन मुलुक हो । तर यो नियमको विषयमा इटालीको संसदमा नै विवाद सिर्जना भएको थियो । त्यस देशको नियमअनुसार महिलालाई मासिक ३ दिनको महिनावारीको छुट्टीको माग गरिएको थियो । तर यो प्रस्ताव सुरुमा निकै विवादित बन्यो ।

यसमा लैङ्गिक थिचोमिचोमा पर्दै आएका माहिलाहरुले आफ्नो अधिकारको विषयमा आवाज उठाएका थिए । अन्ततः नियम पारित नै भयो । तर, महिनावारीको समयमा सबै महिलाहरुले भने बिदा पाउँदैनन् । यसका लागि डक्टरले कार्यालय आउननसक्ने किसिमको अवस्थाको प्रमाणपत्र दिएको महिलालाई मात्र महिनावारी बिदा मिल्नेछ । साथै उक्त प्रमाणपत्र वर्षेनी नवीकरण गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : १५ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले