बक्स अफिसमा कस्तो रह्यो ‘साहो’ को तेस्रो दिन? « Khabarhub

बक्स अफिसमा कस्तो रह्यो ‘साहो’ को तेस्रो दिन?


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – प्रभास र श्रद्धा कपूर स्टारर फिल्म ‘साहो’ ले समीक्षात्मक हिसाबले खासै राम्रो प्रतिक्रिया पाएन । तर, यो फिल्मले बक्स अफिसमा धमाकेदार व्यापार गरेको छ । फिल्मको ओपनिङ डेमा बम्पर कमाइ गरेको छ ।

२४ करोड ४० लाख रुपैयाँ शानदार ओपनिङ गरेको यो फिल्मले दोस्रो दिन २५ करोड २० लाखको व्यापार गरेको छ । फिल्मले आइतबार पनि दमदार प्रदर्शन गरेको छ । आइतबार फिल्मले २९ करोड ४८ लाख भारु कमाइ गरेको छ ।

तीन दिनमा फिल्मको जम्मा कमाइ ७९ करोडभन्दा बढी पुगेको छ । यो कमाइ हिन्दी भाषामा मात्र कमाइ गरेको हो । फिल्मको दुनियाँभरको कमाइ भने २ सय करोड कमाइ गरेको अनुमान गरिएको छ ।

‘साहो’ यस वर्षको सबैभन्दा ठूलो एक्सन फिल्म रहेको छ । फिल्मलाई धेरैजसो नकारात्मक रिभ्यु आएको छ । कमाइका हिसाबले भने यो फिल्म राम्रो कमाइ गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १२ : ५४ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको