पानीमा डुबेका व्यक्तिलाई स्मार्ट वाचले बचायो « Khabarhub

पानीमा डुबेका व्यक्तिलाई स्मार्ट वाचले बचायो


१६ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिकागोमा एप्पल वाचको सहायतमा डुब्न लागेका एक व्यक्तिको उद्दार गरिएको छ । उद्धार गरिएका ति व्यक्तिले घडीका कारण आफ्नो ज्यान जोगिएको बताएका छन् ।

लिलिप एशो जो शिकागोको स्काइलाइनको तस्वीर खिच्नका लागि ३१ स्ट्री६ हार्बरबा६ म्याककार्मिक प्लेससम्म एक जेट स्कीबाट गइरहेका थिए त्यति नै बेला ठूलो छाल उनको जेटसँग ठोकियो । त्यसपछि उनी पानीमा खसे ।

यो घटनामा एशोले आफ्नो मोबाइल फोन पनि गुमाए ।

उनले उनको उद्धारमा आएका व्यक्तिको आवज पनि सुन्न सकेनन् । त्यति नै बेला एशोले आफ्नो स्मार्ट घडीमा रहेको विशेष फिचर सोफिसटिकेटिड अपरेटिङ सिस्टम(एसओएर)को मद्दतमा आपतकालिन सेवाका लागि फोन गरे ।

फोन गरेकोपछि तत्कालै उनलाई बचाउनका लागि शिकागो प्रहरी तथा फायर बोटका साथ एक हेलिकोप्टर आयो जसले उनको सकुशल उद्धार गरेको थियो ।

प्रकाशित मिति : १६ भदौ २०७६, सोमबार  १ : ५८ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया