कर्णालीमा ‘एक घर, एक स्याउ बगैँचा’ अभियान « Khabarhub

कर्णालीमा ‘एक घर, एक स्याउ बगैँचा’ अभियान


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका स्याउ उत्पादन हुने जुम्लालगायत अन्य जिल्लामा ‘एक घर, एक स्याउ बगैँचा’ निर्माण गर्ने अवधारणा अघि सारिएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले प्रदेश सरकारले निर्यातमा जोड दिने नीति अनुरुप सो अवधारणा अघि सारिएको बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेका केसीले भने, ‘यसका लागि प्रदेश सरकार लगानी गर्न तयार छ । विद्यालयदेखि सार्वजनिक जग्गामा सामूहिक स्याउ खेतीमा जोड दिन युवा प्रोत्साहन गर्ने योजना बनाइएको छ ।’

स्याउका बिरुवा रोप्नेदेखि व्यवस्थापन र जैविक विषादीको प्रयोग वृद्धितर्फ पनि प्रदेश सरकारले योजना बनाएको उनले बताए । सिँचाइ विना उत्पादन असम्भव भएको बताउँदै उनले कृषि मन्त्रालयले सिँचाइकै लागि भनेर रु। ५० करोड वजेट विनियोजन गरिएको बताए ।

उनका अनुसार कर्णाली प्रदेशका हरेक गाउँपालिकामा चिस्यान घर र जैविक विषादी उत्पादन गर्ने उद्योग स्थापनाको योजना निर्माण गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ९ : ०५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ