काठमाडौंमा अज्ञात समूहबाट एकजनामाथि खुकुरी प्रहार, घाइतेको अवस्था गम्भीर « Khabarhub

काठमाडौंमा अज्ञात समूहबाट एकजनामाथि खुकुरी प्रहार, घाइतेको अवस्था गम्भीर


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अज्ञात समूहको खुकुरी प्रहारबाट काठमाडौंमा एक जना गम्भीर घाइते भएका छन् ।

तीन जनाको समूहमा आएका अज्ञात समूहको खुकुरी प्रहारबाट घाइते भएका नागार्जुन नगरपालिका–५ घर भएका २६ वर्षीय आकाश बस्नेतको अवस्था गम्भीर रहेको छ ।

उनको सितापाइलास्थित मनमोहन अस्पताल उपचार भइरहेको छ । महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख लाल ध्वज सुवेदीको टोलीले घटनाको विषयमा अनुसन्धान जारी राखेको छ । अज्ञात समूहको खोजी जारी राखिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ९ : ४८ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ