सभामुखले राजीनामा दिएको भन्दै संसद सचिवालयले टाँस्यो सूचना « Khabarhub

सभामुखले राजीनामा दिएको भन्दै संसद सचिवालयले टाँस्यो सूचना


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट दिएको राजीनामा बारे सूचना टाँस गरी जानकारी गराएको छ ।

सचिवालयका सचिव डा भरतराज गौतमले एक सूचना जारी गर्दै सभामुख कृष्ण महराले विभिन्न सञ्चार माध्यममा आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाएको आरोपको सत्यतथ्य र निष्पक्ष र स्वतन्त्र छानबिनका लागि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरिएको छ ।

सभामुखको राजीनामा पछि प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम २ बमोजिम सूचना जारी गरेको उल्लेख गरिएको छ ।

महराले आफूमाथि लागेको आरोपको सत्यतथ्य पत्ता लगाउन र निष्कक्ष छानबिनका लागि अनुसन्धान राजीनामा दिएको भन्दै मंगलबार नै राजीनामा दिएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  २ : ०८ बजे

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट