मेघराज केसी यु–१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त « Khabarhub

मेघराज केसी यु–१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – थ्रि–स्टार क्लबका प्रशिक्षक मेघराज केसी यु–१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार केसीलाई यू–१९ टोलीको प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

नेपाली युवा टोलीले इरानमा नाभेम्बर ६ देखि शुरु हुने एएफसी यु–१९ क्वालिफायर्स खेल्नेछ ।

यु–१८ साफ च्याम्पियनसिपमा टोली समूह चरणबाट बाहिरिएपछि प्रशिक्षक चेत नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका थिए ।

एएफसी यु–१९ क्वालिफायर्समा समूह डि मा नेपालसहित इरान, युनाइटेड अरब इमिरेट्स र किर्गिस्तान रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ४ : ५६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन