नेकपाको सचिवालय बैठक शुरु « Khabarhub

नेकपाको सचिवालय बैठक शुरु


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक शुरू भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

बैठकमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ । यसअघि शुक्रवार हिजो नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा उपचार गरेर विहीवार साँझ बालुवाटार फर्किएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ११ : ४७ बजे

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये