काठमाडौंमा अस्ताउँदो सूर्यको उपासना (फोटो फिचर) | Khabarhub Khabarhub

काठमाडौंमा अस्ताउँदो सूर्यको उपासना (फोटो फिचर)


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कार्तिक शुक्ल षष्ठी अर्थात छठको तेस्रो दिनलाई षष्ठि (छठ) भनिन्छ । यस दिनमा ब्रतालुहरू पानी समेत नखाइ निराहार ब्रत बस्दछन् ।

साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको उपासना गर्दछन् ।

प्रातःकालीन अर्घ्यका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।

यस दिनमा रातभर भजन–कीर्तन र नाचगान हुने गर्दछ । काठमाडौंमा कसरी गरियो अस्ताउँदो सूर्यको उपासना हेरौं केही तस्वीर-

छठ पर्वको अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्दै सर्वसाधारण महिलाहरु ।
छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी
छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा छठी माताको पूजा गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन
छठ पर्वको अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्दै सर्वसाधारण महिलाहरु ।
छठ पर्वका अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्दै सर्वसाधारण महिलाहरु ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ६ : ४३ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा