अरुण तेस्रो प्रसारण लाइन निर्माण गर्न भारतले दियो लगानी स्वीकृति « Khabarhub

अरुण तेस्रो प्रसारण लाइन निर्माण गर्न भारतले दियो लगानी स्वीकृति


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि लगानी गर्न भारत सरकारले एसजेभिएन (सतलज विद्युत निगम) लिमिटेडलाई स्वीकृति दिएको खबर नागरिक दैनिकमा छ । सतलजले ४ सय केभी क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेछ । प्रसारण लाइन संखुवासभाको दिदिङदेखि धनुषाको ढल्केबर हुँदै नेपाल भारतको सीमा बथनासम्म पुग्नेछ ।

त्यस्तै ताप्लेजुङमा भएको हेलिकोप्ट दुर्घटनामा लापरबाहीका कारण भएको पाइएको छ । दुर्घटनापछि उब्जिएका प्रश्नले लापरबाही कै कारण पर्यटनमन्त्रीसहित ७ जना गुमाउने गरी दुर्घटना भएको धेरैको अनुमान छ। एडेको ३४ सेकेन्डमै हेलिकोप्टर दुर्घटनामा परेको थियो । हावा धेरै चलेकाले उडाउँदा पंखा नचलेकाले दुर्घटना भएको अनुमान पनि गरिएको छ।

त्यस्तै पाकिस्तानले भारतीय पाइलटलाई छाडेको, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आफ्नै प्रहरी राखेको छ । गाउँपालिकामा क्रमशः ५ हजार नागरिकका लागि एकजना गाउँ प्रहरीको व्यवस्था गर्नेगरी कार्यविधि ल्याइसकिएको गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले बताएका छन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ७ : ०२ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६