राजधानीमै बोक्सीको आरोपमा तातो पन्युँले डामियो | Khabarhub Khabarhub

राजधानीमै बोक्सीको आरोपमा तातो पन्युँले डामियो


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बोक्सीको आरोपमा राजधानीमै एक महिलामाथि निर्घात रुपमा कुटपिट भएको घटना सार्वजनिक भएको राजधानी दैनिकमा खबर छ । आफूलाई बोक्सीको आरोपमा यातना दिएको भन्दै दोलखा स्थायी घर भई भीमसेनस्थान बस्ने रश्मी उपरकोटीले प्रहरीमा उजुरी गरेपछि राजधानीमै बोक्सी आरोपमा महिलामाथि कुटपिट भएको घटना बाहिरिएको हो ।

त्यस्तै सार्वजनिक जग्गामा बक्रदृष्टि, अतिक्रमण बढेको बढ्यै खोजीमा निष्क्रियता शीर्षकको समाचारमा देशभर सार्वजनिक जग्गा अतिक्रमण बढिरहँदा त्यस सम्बन्धिमा सरकारी निकाय भने बेखबर छ । सार्वजनिक जग्गाको अतिक्रमण बढिरहँदा यसबारे सरकार नै बेखबर रहनुलाई गम्भीर रुपमा लिइएको छ । काठमाडौंमा मात्रै ४४ स्थानको सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै मुद्दा परेको छ ।

समायोजना भएका ६७६ सहसचिवको पदस्थापना भएको छ । जहाँ दुई दर्जनको सरुवा गरिएको छ । सबैलाई रुवाउँदै लोकप्रिय नेता बिदा भएको, बजारमा ग्यासको कृतिम अभाव भएको, छोराले केटी भगाउँदा आमा जेल परेको लगायतका खबर मुख्य रुपमा छापेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ७ : ४० बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा