छोरीको जवाफले बाबु अस्पताल भर्ना « Khabarhub

छोरीको जवाफले बाबु अस्पताल भर्ना


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाबु मुन्द्रे र छोरीबीच उच्च शिक्षा अध्ययनका विषयमा कुराकानी भइरहेको थियो ।

मुन्द्रे : छोरी तिमिले १२ सकेपछि के गर्ने प्लान बनाएकी छ्यौ ?
छोरी : म विविए गर्छु बाबा
मुन्द्रे : यो विविए भन्या कस्तो कोर्स हो छोरी ?
छोरी : ब्वाइफ्रेन्डको बाइकमा बसेर ऐस गर्ने
मुन्द्रे अहिले अस्पतालमा छ रे

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ११ : ४९ बजे

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर