असम्भव भन्ने शब्द मुर्खको शब्दकोषमा मात्र « Khabarhub

असम्भव भन्ने शब्द मुर्खको शब्दकोषमा मात्र


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टका धेरै भनाई मानिसको जीवनमा प्रेरणादायी सन्देश दिने खालका छन् । जसका कारण आम मानिसमा परिवर्तन ल्याउन सकिन्छ । एकपटक पढ्नुस् अनि आफैं मनन गर्नुस्

– कुनै पनि कार्य सफल पार्न चाहानुहुन्छ भने अरुको भर नपर्नुस्
– संसार माथि शासन गर्नुछ भने पहिले कल्पना गर्नुस्
– क्षमता प्रदर्शन गर्न अवसर चाहिन्छ
– तिमी मलाई असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।
– असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ
– एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
– गरिबनै रहनु हुन्छ भने इमान्दार बन्नुस्

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १२ : ०१ बजे

पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारितालाई मर्यादित एवं

रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो

पाल्पा– माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको

गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन

योगेशले लिखित रुपमै भने : पार्टीले धक्का खाएको छ, ओलीले नेतृत्वबाट बिदा लिनु पर्छ

काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको जारी केन्द्रीय